विपत्तिलाई एकसाथ सामना गर्ने ऐक्यवद्धता प्रकट गर्दै काठमाडौंमा नागरिक र्याली
काठमाडौं : रसुवा भोटेकोशी बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौं उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्याली आयोजना गरिएको छ। बाढीमा परेर मृत्यु वरण गरेका व्यक्तिहरुलाई सामुहिक सम्झना, श्रद्धाञ्जली र समवेदना प्रकट गर्दै दुःखमा परेकाहरुको सान्त्वानाका लागि र्याली आयोजना गरिएको हो। स्थानीयको योजनामा सुरु भएको र्यालीमा ठुलो संख्यामा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







